संबाददाता: सम्बादाता

उदयपुर २६ चैत ।
उदयपुरको रौतामाई गाउँपालिका ४ मालबासेमा मिन्द्र कुमार सार्कीको घर गोठ जलेर नष्ट भएको छ ।
सार्कीको घर जल्दा ६ हजार नगद , १ तोला सुन, महत्त्वपूर्ण कागजात र लत्ताकपडा सबै जलेर नष्ट भएको लिला कार्कीले जानकारी दिनुभयो ।
शनिबारदेखि स्थानीय जङ्गलमा फैलिदै आएको आगोले सार्कीको घरगोठ जलेर नष्ट भएको हो ।