संबाददाता: सम्बादाता
गाईघाट / उदयपुरको सदरमुकाम गाईघाटमामा दास दम्पतीले श्रीमदभागवत सप्ताह पुराण बाचन सप्ताहब्यापी श्रावण गराएका छ्न ।
परमेश्वर दास र उनकी श्रीमति भलसरिदेबी दासले आफ्नै निबास गाईघाट बाबरानी मार्गमा गत सोमबारदेखि पुराण बाचन गराएका हुन । पुन्यकर्मका लागि उनका छोराबुहारी बैधनाथ दास र छोरी ज्वाइँ समेतको पारिवारिक सहयोगबाट सप्ताह ब्यापी पुराणबाचन गराएका छन ।
मधेसी समुदाय दास परिवारले पुराणबाचक पहाडिया पण्डाबाट गराएक हुन । सप्ताह भागबत कार्यक्रममा मुल पण्डित राधाकृष्ण ढकाल रहेका छ्न । मैथिल बाम्हण समेत साहायक बाचक रहेका छ्न ।