०५ बैशाख २०८२, शुक्रबार

मालबासेमा सार्कीको घरगोठ जलेर नष्ट

शनिबारदेखि जङ्गल आगो सल्किदै

संबाददाता: सम्बादाता

उदयपुर २६ चैत ।

उदयपुरको रौतामाई गाउँपालिका ४ मालबासेमा मिन्द्र कुमार सार्कीको घर गोठ जलेर नष्ट भएको छ ।

सार्कीको घर जल्दा ६ हजार नगद , १ तोला सुन, महत्त्वपूर्ण कागजात र लत्ताकपडा सबै जलेर नष्ट भएको  लिला कार्कीले  जानकारी दिनुभयो ।

शनिबारदेखि स्थानीय जङ्गलमा फैलिदै आएको आगोले सार्कीको घरगोठ जलेर नष्ट भएको हो ।