२८ चैत्र २०८१, शुक्रबार

बेलकामा स्कारपियो दुर्घटना

स्कारपियो सडकदेखि खोल्सिमा

संबाददाता: सम्बादाता

उदयपुरको बेलका नगरपालिका ९ राम मन्दिर ठानामा स्कारपियो दुर्घटना भएको छ ।तिब्र गतिमा रहेको स्कारपियो सडकदेखि खोल्सिमा पुगेको छ ।

पाल्पादेखि पाचथर आउदै गरेको स्कारपियो जिप मदनभण्डारी राजमार्ग सडकखण्डको गाईघाट चतराखण्डको बेलका पुरानो ठानामा दुर्घटना भएको प्रहरीले जनाएको छ । सडकदेखी एक्कासि चिप्ल्लिएर खोल्सोको पर्खालमा ठोक्क्दा स्कारपियोको अगाडिको भाग सबै क्षती पुगेको छ ।

चालक र सबार सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।