०५ बैशाख २०८२, शुक्रबार

बिहान पानी,मध्यदिउसो घाम ,मौसम सफा हुँदै

अपरान्हमा घाम देखियो

संबाददाता: सम्बादाता

गाईघाट १६ असोज ।उदयपुरमा सामान्य बर्षापश्चात मध्यान्हमा घाम देखिन थालेको छ । जिल्लाको केही भागमा छिटफुट बर्षासङै आकाश खुले यता घाम अपरान्हमा  देखिन थालेको हो । जिल्लाको मौसम सफा बन्दै गएको छ ।

बिहान पानी आउने लक्ष्यणदेखिएको थियो । दिउँसो भने गाईघाट सदरमुकाममा घाम देखिन थालेको छ ।

पहाडी क्षेत्रमा भने पानीको आद्रता कायमै रहेको अनुमान लगाउन सकिने अबस्था रहेको  नेकपा माओबादी लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष दिनेशकुमार राईले टेलीफोनबाट जानकारी दिनुभयो ।

जिल्लाको पहाडी क्षेत्रहरुमा दशै शुरुको पुर्बमध्यान्हमा सडकहरूको काम भैरहेको जनाएको छ ।

सदमुकामबाट नियमित सबारी साधन आवतजावत गर्न अझ २ दिन लाग्न सक्ने पालिका अध्यक्ष राईले बताउनुभयो ।