संबाददाता: सम्बादाता

उदयय्पुर ।
अविरल बर्षाका कारण सप्तकोशी नदिका बाढिको बहाब बढेसङै ब्यारेको ५६ ढोका सबै खोलिएको छ ।
अहिले नदिमा ५ लाख ४१ हजार क्युसेक पानी मापन गरिएको छ । कोशी पुलमाथी आवतजावत पुर्ण रोक लगाएको छ । उच्च जोखिम निरन्तर बढिरहेकाले कोशी पुलमा सबारी साधन तथा पैदल यात्रुहरुमा रोक लगाईसकेको ब्यारेज प्रहरीले जनाएको छ ।