संबाददाता: सम्बादाता

अखिल क्रान्तिकारी स्वतन्त्र विद्यार्थी सघ उदयपुर १० औ जिल्ला सम्मेलन आज बुधबार सम्पन्न भएको छ । १० औ जिल्ला सम्मेलनले सरोज कार्कीको नेतृत्वबाट ४१ जिल्ला सदस्य समितिको सर्वसहमत प्रणालीनाट निर्वाचित भएका छ्न।
अखिल क्रान्तिकारीको जिल्ला इन्चार्ज प्रदीप कार्की रहेको र
अध्यक्ष सरोज कार्की ,उपाध्यक्ष सागर धमला,उपाध्यक्ष सुश्मा गोसाइ,उपाध्यक्ष ग्यान्दिल थुलुङ,,सचिव सुमन खड्का सहसचीव संजिब राउत,सहसचीव नबराज बुढाथोकी
,सहसचीव निरज सेन(बिक),कोषाध्यक्ष प्रमिला अधिकारी लगायत ४१ सदस्य कमिटी बनेको माओवादी जिल्ला नेता हेम दाहालले बताउनु भयो ।
जिल्ला इन्चार्ज ,अध्यक्ष एक ,उपाध्यक्ष ३ ,सचीब १,सहसचिव ३ र कोषाध्यक्ष १ गरि ९ पदाधिकारी सहित ४१ सदस्य निर्बाचित भएको नेता दाहालले जनाएको छ ।