उदयपुर ,२४ फागुन । उदयपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार पारसमणी गेला प्रतिनिधि सभा सदस्यमा भारीले निर्वाचित भएका छन् । ३० हजार ५ सय ९० मतसहित उहाँ विजयी भएको हो । उहाँको निकटतम प्रतिद्वन्दी श्रम सस्कृती पार्टीको उम्मेदवार राजेश कुमार राईले..
उदयपुर,२३ फागुन । उदयपुर – २ मा रास्वपाको उम्मेदवार सूर्य तामाङ प्रतिनिधि सभा सदस्यमा भारी मतको अन्तरले निर्वाचित भएका छन् । १४ हजार आठ सय २ मतसहित उहाँ विजयी भएको हो । निकटतम प्रतिद्वन्दी भन्दा ७ हजार १ सय ५४मतको अन्तरमा विजयी भएका हुन । निकटतम प्रतिद्वन्दी नेकपा एम..